अनुसूची ५
अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरूको धारा ५, दफा १
धारा ५, दफा १– कोषसित व्यवहार गर्ने एजेन्सीहरूः प्रत्येक सदस्यले कोषसित व्यवहार गर्दा आफ्नो
खजाना, सेण्ट्रल बैंङ्क, स्थिरता ल्याउने कोष (स्टेविलाइजेशन फण्ड) वा यस्तै फिस्कल एजेन्सीद्वारा गर्नेछ र
कोषले यस्तै एजेन्सीहरूसित वा द्वारा मात्रै व्यवहार गर्नेछ ।